Contact for advertisement

9801063214

कुखुरा भुत्लाउने मेशिन Feathering Machine Kukhura bhutlaune machine


कुखुरा भुत्लाउने मेशिन
यो मेशिन हामी संग ३ मोडलमा उपलब्ध छ । 
१. चाइनिज २ घोडा ः यो मेशिनले एक पटकमा १० केजी सम्म कुखुरा भुत्लाउन सक्छ । यो मेशिनको मुल्य 48,000 रहेको छ । नेपाल भरि डेलिभरिको व्यवस्था छ ।
२. चाइनिज ३ घोडा ः यो मेशिनले एक पटकमा १५ केजी सम्म कुखुरा भुत्लाउन सक्छ । यो मेशिनको मुल्य 50,000 रहेको छ । नेपाल भरि डेलिभरिको व्यवस्था छ ।
३. नेपाली ः यो मेशिनले एक पटकमा १० केजी सम्म कुखुरा भुत्लाउन सक्छ । यो मेशिनको मुल्य 62,000 रहेको छ । नेपाल भरि डेलिभरिको व्यवस्था छ ।