Contact for advertisement

9801063214

अचानो Butcher Chopping Board


अचानो
यो बासको अचानो हो । हामी सग अहिले यो ४ मोडलमा उपलब्ध छ ।
१. कोल्डस्टोरको तथा मासु मसलको लागी ः मासु पसलको लागी प्रयोग हुने अचाकोको तौल १८ केजी रहेको छ । यसको उचाइ १० सेन्टिमिटर रहको छ । यसको मासु काट्ने क्षेत्रको लम्बाइ ५० सेन्टिमिटर रहेको छ भने पुरा गोलाइ १६५ सेन्टिमिटर रहेको छ । यसको मुल्य १०,००० दश हजार पर्दछ । यसमा अरु ३ मोडल पनि उपलब्ध छ । त्यसको मुल्य ४ वटानै मोडलको क्रमश  रु ८,०००,रु  १०,०००,रु  १५,०००, रु  २०,०००
२. होटल, पार्टी प्यालेस तथा घरको लागी ः यस्तो ठाउँमा प्रयोग हुने अचानको तौल २.५–३ केजी सम्म हुने हुन्छ । यसको मासु काट्ने भागको लम्बाइ ३० सेमि हुन्छ उचाइ २–३ सेमी हुन्छ । यसको मुल्य ४,५०० चार हजार पाँच सय पर्दछ ।


Bamboo Chopping borad