Contact for advertisement

9801063214

ब्रोइलर चल्लाको दरमा 2079.01.03

  • 04/15/2022

२०७९ बैशाख ३ गते देखि लागु हुने गरि एक दिने ब्रोइलर चल्लाको दरमा रु १० ले घटेकाे छ। अबको नयाँ दर रु ५0 हुनेछ । यो उपत्यका पोल्ट्री ग्रुपको समर्थन मुल्य हो । यो दर कायम हुर्दा किसानले रु ५५ देखि ६० सम्म तिर्न पर्ने हुन्छ । 
तपाईले चल्ला हाल्नु पुर्व आफुले हालेको चल्ला कहिले निस्कन्छ विचार गरेरमात्र हाल्नु होला । लागत मुल्य कसरि कम गर्न सकिन्छ सो को अध्यन गर्नु होला ।

20790103


वर्ग