Contact for advertisement

9801063214

ब्रोइलर चल्लाको दरमा परिवर्तन

  • 08/14/2020



जीउँदो कुखुराको रेट घटे सगै १ दिने ब्रोइलर चल्लाको दर पनि घटेको छ। नेपाल ह्याचरी संघले २०७७ साउन 31 गते देखि लागुहुने गरि १ दिने ब्रोइलर चल्लाको दर रु १० घटाई रु 40 कायम गरेको छ ।


वर्ग