Contact for advertisement

9801063214

ब्रोइलर कुखुराको दरमा भारि गिरावट २०७७ असोज २० गते देखि

  • 10/06/2020

२०७७ Asoj 20 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 30 ले  घटेको छ । अबको नयाँ दर रु 150 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 120 हुनेछ । 150 कोल्डस्टोर दर हुँदा किसानले रु 140 पाउने चलन चलि आएको छ ।
कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले  ब्यहोर्न पर्दछ ।


वर्ग