Contact for advertisement

9801063214

ब्रोइलर कुखुराको दरमा परिवर्तन

  • 07/30/2020

२०७७ Shrawan 15 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले  घटेको छ । अबको नयाँ दर रु 250 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 220 हुनेछ । 250 कोल्डस्टोर दर हुँदा किसानले रु 240 पाउने चलन चलि आएको छ ।
कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले  ब्यहोर्न पर्दछ ।

2077.4.15


वर्ग