Contact for advertisement

9801063214

जीउदो कुखुराको दरमा परिवर्तन २०७८.०९.०६

  • 12/20/2021

२०७८ Poush 06 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले बढेको छ।  । अबको नयाँ दर रु 250 हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु 220 हुनेछ । 250 कोल्डस्टोर दर हुँदा किसानले रु 240 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

2078.09.06


वर्ग