Contact for advertisement

9801063214

जीउदो कुखुराको रेट १० ले घटाएको छ

  • 08/22/2019

2076.05.06 देखि लागु हुने गरि काठमाण्डौ स्थित कुखुरा ब्यवसाय संघले जीउदो कुखुराको रेट  १० ले घटाएको छ । अबको काठमाण्डौ कोल्डस्टोर रेट रु २3० भएको छ भने खोर काटाँ रेट रु २00 भएको छ ।  

दाना र चल्लाको रेट बढि रहेको अवस्थामा कुखुराको रेट घट्दा किसान मारमा परेको छ ।  


वर्ग