Contact for advertisement

9801063214

जीउदाे बाेइलर कुखुराकाे दर २०७९.०२.१९

  • 06/02/2022

२०७९ -०२-१९ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले घटेको छ।  । अबको नयाँ दर रु २८० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु २५०  हुनेछ । २८० कोल्डस्टोर दर हुँदा किसानले रु २७० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

2079.02.19


वर्ग