Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुरा 2079.04.24

  • 08/08/2022

२०७९ -०४-२४ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले घटेको छ।  । अबको नयाँ दर रु २४० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु २१०  हुनेछ । २४० कोल्डस्टोर दर हुँदा किसानले रु २३० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

chicken rate 2079.04.24


वर्ग