Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दर २०७९।२।१७

  • 05/31/2022

२०७९ -०२-१७ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले घटेको छ।  । अबको नयाँ दर रु २९० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु २६०  हुनेछ । २९० कोल्डस्टोर दर हुँदा किसानले रु २८० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

2079.02.17


वर्ग