Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दर

  • 05/18/2022

२०७९ -०२-०५ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले घटेको छ।  । अबको नयाँ दर रु ३०० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु २७०  हुनेछ । ३०० कोल्डस्टोर दर हुँदा किसानले रु २९० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग