Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दर 2078.06.21

  • 10/06/2021

२०७८ असोज २१ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले बढेको छ।  । अबको नयाँ दर रु २२० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु १९० हुनेछ । २२० कोल्डस्टोर दर हुँदा किसानले रु २१० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

2078.06.21


वर्ग