Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुरा 2078-04-18

  • 08/02/2021

2078 Shrawan 18 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले Ghateko Cha । अबको नयाँ दर रु 270 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 240 हुनेछ । 270 कोल्डस्टोर दर हुँदा किसानले रु 260 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग