Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुरा 2078-04-01

  • 07/15/2021

2078 Shrawan 01 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले बढेकोछ । अबको नयाँ दर रु 280 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 250 हुनेछ । 280 कोल्डस्टोर दर हुँदा किसानले रु 270 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

20780401


वर्ग