Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दर 2078-2-29

  • 06/11/2021

2078 Jestha 29 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले बढेकोछ । अबको नयाँ दर रु 220 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 190 हुनेछ । 220 कोल्डस्टोर दर हुँदा किसानले रु 210 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग