Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दर 2078-1-22

  • 05/04/2021

2078 Baisakh 22 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 20 ले घटेकोछ । अबको नयाँ दर रु 250 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 220 हुनेछ । 250 कोल्डस्टोर दर हुँदा किसानले रु 240 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

2078-1-22


वर्ग