Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दर2077.11.28

  • 03/11/2021

२०७७ Falgun 28 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले बढेकोछ । अबको नयाँ दर रु 270 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 240 हुनेछ । 270 कोल्डस्टोर दर हुँदा किसानले रु 260 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग