Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको 2077.10.16

  • 01/29/2021

२०७७ Magh16 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 लेघटेको छ । अबको नयाँ दर रु 250 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 220 हुनेछ । 250 कोल्डस्टोर दर हुँदा किसानले रु 240 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग