Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दरमा परिवर्तन २०७७.६.८ देखि

  • 09/23/2020

२०७७ Asoj 8 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले  घटेको छ । अबको नयाँ दर रु 180 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 150 हुनेछ । 180 कोल्डस्टोर दर हुँदा किसानले रु 170 पाउने चलन चलि आएको छ ।
कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले  ब्यहोर्न पर्दछ ।


वर्ग