Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुराको दर 2077.1.27

  • 05/08/2020

२०७७ बैशाख २७ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु २० ले बृद्धि गरिएको छ । अबको नयाँ दर रु २१० हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु १८० हुनेछ । २१० कोल्डस्टोर दर हुँदा किसानले रु २०० पाउने चलन चलि आएको छ ।
कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले  ब्यहोर्न पर्दछ ।

Live broiler chicken rate 2077.1.27


वर्ग