Contact for advertisement

9801063214

जीउँदो ब्रोइलर कुखुरा

  • 12/24/2019

२०७६ पौष ९ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले बृद्धि भएको छ । यो बृद्धि सघै अब काठमाण्डौको रेट रु २०० कायम भएको छ । यो काठमाण्डौको कोल्डस्टोर काँटा रेट हो । यो रेट हुदा किसानले कोल्डस्टोरमा कुखुरा लगेर झार्नु पर्दछ । कोल्डस्टोरमा कुखुरा झारेपछि किसानले रु १९० का दरले हिसाब पाउने चलन चलि आएको छ । साथै कुखुरा पुरान जाँदाको गाडी भाडा किसानले तिर्नु पर्दछ र कुखुरा लादाँ मरेको, हराएको आदि घाटा किसानले ब्यहोर्न पर्दछ ।
तराईमा भने खोर काटाको चलन छ । खोरबाट कुखुरा बेचेर पठाएपछि अरु टेन्सन लिन पर्दैन ।
 


वर्ग