Contact for advertisement

9801063214

जीउँदो कुखुराको दरमा परिवर्तन 2077.08.15

  • 11/29/2020

२०७७ Mangsir 15 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 लेबढेको छ । अबको नयाँ दर रु 210 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 180 हुनेछ । 210 कोल्डस्टोर दर हुँदा किसानले रु 200 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

2077.08.15


वर्ग