Contact for advertisement

9801063214

जीउँदो कुखुराको दरमा परिवर्तन २०७७.०६.०३ देखि

  • 09/18/2020

२०७७ Asoj 3 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले  बढेको छ । अबको नयाँ दर रु 190 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 160 हुनेछ । 190 कोल्डस्टोर दर हुँदा किसानले रु 180 पाउने चलन चलि आएको छ ।
कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले  ब्यहोर्न पर्दछ ।


वर्ग