Contact for advertisement

9801063214

जीउँदो कुखुराको दरमा परिवर्तन 2077.4.23

  • 08/06/2020

२०७७ Shrawan 23 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले  घटेको छ । अबको नयाँ दर रु 230 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 200 हुनेछ । 230 कोल्डस्टोर दर हुँदा किसानले रु 220 पाउने चलन चलि आएको छ ।
कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले  ब्यहोर्न पर्दछ ।

2077.4.23


वर्ग