Contact for advertisement

9801063214

जिउदाे कुखुराकाे दर २०७९/१०/०३

  • 01/16/2023

२०७९/१०/०३ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले बढेको छ। । अबको नयाँ दर रु २५० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु २२० हुनेछ । २५० कोल्डस्टोर दर हुँदा किसानले रु २४० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

२०७९/१०/०३


वर्ग