Contact for advertisement

9801063214

जिउदाे कुखुराकाे दरमा रू१० ले बृदी भएको छ २०७९-७-१७

  • 11/02/2022

२०७९ -०७-१७ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले घटेको छ।  । अबको नयाँ दर रु २५० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु २२०  हुनेछ । २५० कोल्डस्टोर दर हुँदा किसानले रु २४० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग