Contact for advertisement

9801063214

चल्लाको दरमा परिवर्तन २०७८–११–१३

  • 02/25/2022

०७८ फागुन 13 गते देखि लागु हुने गरि एक दिने ब्रोइलर चल्लाको दरमा रु ५ ले बृद्धि भएको छ। अबको नयाँ दर रु 75 हुनेछ । यो उपत्यका पोल्ट्री ग्रुपको समर्थन मुल्य हो । यो दर कायम हुर्दा किसानले रु 80 देखि 90 सम्म तिर्न पर्ने हुन्छ ।  तपाईले चल्ला हाल्नु पुर्व आफुले हालेको चल्ला कहिले निस्कन्छ विचार गरेरमात्र हाल्नु होला । लागत मुल्य कसरि कम गर्न सकिन्छ सो को अध्यन गर्नु होला ।

Challa 2078.11.13


वर्ग