Contact for advertisement

9801063214

चल्लाको दरमा परिवर्तन 2077-8-26

  • 12/11/2020

चल्लाको दरमा परिवर्तन भएको छ । 
२०७७–८–२6 देखि लागुहने गरि नेपाल ह्याचरी संघले १ दिने ब्रोइलर चल्लाको दरमा रु ५ ले बृद्धि गरेको छ । अबको नया दर भने रु 70 हुनेछ ।


वर्ग