Contact for advertisement

9801063214

चल्लाको दरमा परिवर्तन २०७७.०४.२४

  • 08/07/2020

जीउँदो कुखुराको रेट घटे सगै १ दिने ब्रोइलर चल्लाको दर पनि घटेको छ। नेपाल ह्याचरी संघले २०७७ साउन २४ गते देखि लागुहुने गरि १ दिने ब्रोइलर चल्लाको दर रु १० घटाई रु ६० कायम गरेको छ ।

chicks rate 2077.04.24


वर्ग