Contact for advertisement

9801063214

चल्लाको दर मा परिवर्तन 2077.4.27

  • 08/10/2020

जीउँदो कुखुराको रेट घटे सगै १ दिने ब्रोइलर चल्लाको दर पनि घटेको छ। नेपाल ह्याचरी संघले २०७७ साउन 27 गते देखि लागुहुने गरि १ दिने ब्रोइलर चल्लाको दर रु १० घटाई रु 5० कायम गरेको छ ।


वर्ग