Contact for advertisement

9801063214

चल्लाको दर 2078.11.23

  • 03/06/2022

०७८ फागुन 23 गते देखि लागु हुने गरि एक दिने ब्रोइलर चल्लाको दरमा रु ५ ले बृद्धि भएको छ। अबको नयाँ दर रु 85 हुनेछ । यो उपत्यका पोल्ट्री ग्रुपको समर्थन मुल्य हो । यो दर कायम हुर्दा किसानले रु 90 देखि 100 सम्म तिर्न पर्ने हुन्छ ।  तपाईले चल्ला हाल्नु पुर्व आफुले हालेको चल्ला कहिले निस्कन्छ विचार गरेरमात्र हाल्नु होला । लागत मुल्य कसरि कम गर्न सकिन्छ सो को अध्यन गर्नु होला ।


वर्ग