Contact for advertisement

9801063214

कुखुराको दरमा परिवर्तन २०७८ फागुन ७

  • 02/18/2022

२०७८ -11-07 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले बढेको छ।  । अबको नयाँ दर रु 260 हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु 230 हुनेछ । 260 कोल्डस्टोर दर हुँदा किसानले रु 250 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

Live Chicken 2078-11-07


वर्ग