Contact for advertisement

9801063214

कुखुराकाे दरमा परिवतन २०७९.०६.२६

  • 10/08/2022

२०७९ -०६-२२ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु १० ले बढेको छ।  । अबको नयाँ दर रु २७० हुनेछ । यो रेट कोल्डस्टोर काटा रेट हो । खोर काटा दर भने रु २४०  हुनेछ । २७० कोल्डस्टोर दर हुँदा किसानले रु २६० पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ

2079.06.26


वर्ग