Contact for advertisement

9801063214

कुखुराकाे दर २०७८-१-२

  • 04/15/2021

२०७८ बैशाख २ गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले बढेकोछ । अबको नयाँ दर रु ३०० हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु २७० हुनेछ । ३०० कोल्डस्टोर दर हुँदा किसानले रु 290 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग