Contact for advertisement

9801063214

किसानको दिन कहिले आउँला

  • 12/04/2020

दाना तथा चल्लाको दरमा वृद्धि भएको छ । दानामा रु १५० भने चल्लमा रु १० दे बृद्धि भएको छ । के अब यो दरमा किसानले फाइदा कमाउन सक्ला त ? अझ भन्नु पर्दा के किसानले अब आफ्नो सावा उठाउन सक्ला त ? जहिले किसान डुवेको डुवेकै हो त  ? हाम्रो देश किसानको दिन कहिले आउला ? किसानले कमाउनको लागी किसान आपैmले सोच्नु पर्लाकी अरुको भर पर्ने ? आपैm विचार गरेर कुखुरा पालन पेशा गर्नुहोला नत्र डुबिन्छ है ।


वर्ग