Contact for advertisement

9801063214

आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीलाई सहयोग प्रदान

  • 08/19/2020

मकवानपुर कुखुरा ब्यबसायी संघ हेटौडा ले आज बाट हेटौडा 6 (गौरिटार ,रंगशाला) को आइसोलेसन मा रहेको कोरोना संक्रमित बिरामी लाइ 1 महिना सम्म प्रति व्यक्ति दैनिक 2 वटा अन्डा र हप्ताको 2 दिन सनिबार र बुधबार कुखुरा को माशु खुवाउने व्यवस्था गरेको छ!अन्डा मा हुने विभिन्न पौषटिक तत्वले रोग सँग लड्ने प्रतिरोधात्मक शक्ति बढाउने भएको ले जिल्ला मा रहेका कुखुरा ब्यबसायी सप्लायर्स सँग समन्वय गरि अन्डा र माशु 1 महिना सम्म को लागि दिने जानकारी संघ का अधछ्य श्री राजु अधिकारी ज्यु ले बताउनु भयो!साथै त्यहाँ आवस्यक पोलिथिंङ्ग ब्याग ,बाल्टिन,कोलिन,टुथपेश्ट,ब्रश,चप्पल 13470 समेत गरि 1 लाख पचपन्न हजार बराबर को सहयोग उपलब्ध गराएको छ

Source: प्रतिमा श्रेष्ठजीको फेसबुक पोष्टबाट लिइएको

 


वर्ग