Contact for advertisement

9801063214

अबैध कुखुरा बरामद

  • 09/11/2019

आज मिति 2076/5/24 गते जिल्ला प्रहरी कार्यलय सुनसरी का प्रहरी निरीक्षक श्री प्रबिण कार्की को कमान्ड मा रहेको टोलिले सुनसरी को दक्षिण क्षेत्र बाट ठूलो परिणाम मा अबैध रुपमा ल्याउँदै गरेकाे प्रतिबन्धित बाे्ईलर कुखुरा ५७२ थान, ११ थान मोटरसाइकल जफत गरि क्वारेन्टाईन काया्लय रानि बिराटनगर बुझाउने काय् सफल पार्नु हुने प्रहरी निरीक्षक श्री प्रबिण कार्की लगाएत को सम्पुर्ण टोलि लाई धन्यबाद साथै यस्ता कार्य हरु निरुत्साहित गर्न को लागि सधै सहयोग को आशा गर्दछौ ।

धन्यबाद छ अध्यक्ष प्रोल्टि् तथा मासु ब्यवसायि संघ सुनसरि लगायत टिम लाई,

अबैध कुखुरा बरामद


वर्ग