Contact for advertisement

9801063214

अबैध कुखुरा

  • 08/23/2019

आज मिति 2076 /5/6 गते बिहान 4:00बजे लालझाडी वार्ड न 6 बाट भारतीय कुखुरा अबैध रुपमा ल्याई रहेको अबस्थामा कुखुरा तथा अन्डा उत्पादन किसान संघ कंचनपुरको प्रयास बाट 280kg कुखुरा र 3 मोटर साइकल समाती झलारी सशस्त्र प्रहरी लाई जिम्मा लगाइयो । धन्यवाद सहयोग गर्नु हुने सम्पुर्ण साथीहरू लाई ।

Source: facebook group कुखुरा पालन किसान समुह poultry farmers group


वर्ग