Contact for advertisement

9801063214

अन्डाको मुल्य

  • 05/25/2021

मिति २०७८/०२/१० गते बसेको बैठकको निर्णय अनुसार चितवनलाई आधार मानि मिति २०७८/०२/११गते देखि लागू हुने गरि अन्डाको ठुलो प्रती क्रेट बिक्रि मुल्य ३७०/- मिडियम अण्डा बिक्रि मूल्य रु ३५५/- निर्धारण गरिएको हुदा सो अनुसारको मुल्यमा कारोबार गरिदिनुहुन सबैलाई अनुरोध गर्दछु |

महासचिव प्रबिन के.सि नेपाल अण्डा नेपाल अन्डा उत्पादक संघ केन्द्रीय कार्यलय भरतपुर १ रामनगर चितवन

थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोला

९८५५०४७१५० (9855047150)

९८५५०५७१५० (9855057150)


वर्ग