9801063214
नेपाल लेयर्स कुखुरापालक संघको मिति २०७९/०७/०२ गते का दिन बसेको बैठकको निणय अनुसार बिक्रि मूल्य निम्न अनुसार कायम गरिएको हुदा उक्त मुल्यमा कारोबार गर्नुहुन सम्पुर्ण किसान तथा बितरकहरुमा अनुरोध गरिन्छ
१.मिडियम अन्डा को मूल्य प्रती क्रेट रु २७० १२ केजि प्लस
२.ठुलो अन्डा को मुल्य प्रति क्रेट रु ३०० १३ के जि प्लस
३.एक्स एल अन्डा को मूल्य क्रेट रु ३२० १४ केजि प्लस
अध्यक्ष
पश्चिम् चितवन अन्डा उत्पादक समूह
PoultryMart