Contact for advertisement

9801063214

Live broiler chicken rate Decrease

  • 07/19/2020

२०७७ Shrawan 4 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले  घटेको छ । अबको नयाँ दर रु 260 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 230 हुनेछ । 260 कोल्डस्टोर दर हुँदा किसानले रु 250 पाउने चलन चलि आएको छ ।
कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले  ब्यहोर्न पर्दछ ।

2077.4.4


वर्ग