Contact for advertisement

9801063214

Live Chicken Rate Pokhara 2078.09.09

  • 12/23/2021

पोल्ट्रि ब्यवसाय संघ कास्कीका अध्यक्ष फोद सिह भण्डारी ज्यूले जनाए अनुसार २०७८.०९.०९ देखि लागु हुने गरि पोखरामा जीउदो ब्रोइलर कुखुराको दर रु १० ले बृद्धि भै अब नयाँ दर रु २५० कायम गरिएको छ । केहि मात्रमा भए पनि किसानले थोरै भएपनि यो दरले राहत पाउनेछ । अहिलेको अवस्थामा किसाने अभैm पनि आफ्नो लगानी उठाउन हम्मे हम्मेनै पर्नेछ ।

Pokhara 20780909


वर्ग