Contact for advertisement

9801063214

Live Chicken Rate 2077-12-24

  • 04/06/2021

२०७७ chaitra 24 गते देखि लागु हुने गरि जीउँदो ब्रोइलर कुखुराको दर रु 10 ले बढेकोछ । अबको नयाँ दर रु 290 हुनेछ । यो रेट कोल्डस्टोर रेट हो । खोर काटा दर भने रु 260 हुनेछ । 290 कोल्डस्टोर दर हुँदा किसानले रु 280 पाउने चलन चलि आएको छ । कोल्डस्टोर काँटा गर्दा किसान स्वयम कोल्ड स्टोरमा कुखुरा बेच्न जानु पर्छ । जादाको गाडी भाडा, यात्रामा मृत्यु भएको कुखुरा आदि कुराहरु किसान स्वयमले ब्यहोर्न पर्दछ


वर्ग